नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको सटही मूल्य तोकेको छ।
यसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३१.३३ र बिक्री दर १३१.९३ रुपैयाँ तोकिएको छ।
लामो समय १३२ रुपैयाँमा कारोबार भइरहेको डलर केही घटेको हो।
त्यस्तै आज युरो १ को खरिद दर १४२.८१ र बिक्री दर १४३.४६ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिद दर ८८.१९ र बिक्री दर ८८.५९ रुपैयाँ, कतारी रियाल १ को खरिद दर ३६.०८ र बिक्री दर ३६.२४ रुपैयाँ तोकिएको छ।
कुनको कति?
36
Shares
प्रतिक्रिया