नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २९ पैसा र बिक्री दर १४५ रुपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ।
युरो १ को खरिद दर १२७ रुपैयाँ ५१ पैसा तथा बिक्री दर १२७ रुपैयाँ ११ पैसा तोकिएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
96
Shares
प्रतिक्रिया