ग्रेट वाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ ।
यो अफर नेपालभर १५ दिनसम्म रहने कम्पनीले जनाएको छ । यो अवधिमा जीडब्लुएमका सबै मोडलका गाडीहरुको खरिदमा पाँच लाख रुपैयाँबराबरको फाइदा उपलब्ध हुने कम्पनीको दाबी छ ।
नयाँ वर्षको अफरमा आकर्षक नगद छुट, स्पेसल सेलिबे्रसन डिस्काउन्ट र अन्य आकर्षक अफरहरु छन् । हरेक जीडब्लुएम गाडीको खरिदमा, ग्राहकले निःशुल्क एक्सेसोरिजका साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।
12
Shares
प्रतिक्रिया