ad ad

कारोबार


कोभिड-१९ मा सीजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर लाभदायक

कोभिड-१९ मा सीजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर लाभदायक

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १३:३,

बढ्दो कोरोना भाईरसलाई मध्य नजर गरि हालै सीजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ।

अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सीजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ।

हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले खानालाई स्वस्थ त बनाउछ नै, साथै किचेको पनि शोभा बढाउँदछ। यो प्युरिफायर १० लि. को क्षमतामा बजारमा पाइनेछ। यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ। प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ।

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रोशोधित गर्दछ। यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ।
यसमा अटोमेटिक टाइमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ।

कम्पनीले यसको खरिदमा १२ महिनाको वारेण्टीको पनि ब्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .