ad ad

कारोबार


कृति अवार्ड नोमिनेसन सार्वजनिक

कृति अवार्ड नोमिनेसन सार्वजनिक

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार १४:२१,

एघारौँ कृति अवार्डका ३ मुख्य विधाका ३१ नोमिनेसन सार्वजनिक भएको छ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी विज्ञापन संघले टेक्निकल, क्याम्पेन र मेनस्ट्रिम विधाका विभिन्न ३१ वटा नोमिनेसन सार्वजनिक गरेको हो।

संचार उद्यमीहरु, व्यबसायीहरु तथा विज्ञापनकर्मीको साझा कार्यक्रमको रुपमा कृति अवार्डलाई लिने गरिन्छ। आगामी भदौ १३ गते होटल सोल्टीमा अवार्ड वितरणको कार्यक्रम हुँदै छ।

आज सार्वजनिक भएको नोमिनेसनमा टेक्निकल विधाका विभिन्न ९ शिर्षकमा प्रतिस्पर्धा हुनेछ भने क्याम्पेन विधाको विभिन्न १५ शिर्षकमा प्रतिस्पर्धा हुँदै छ।

यस्तै मेनस्ट्रिम विधाका विभिन्न ७ शिर्षकमा प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .