ad ad

कारोबार


चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्ब बजेट प्रदान

चुनावका लागि निर्वाचन आयोगलाई ७ अर्ब बजेट प्रदान

नेपालखबर
माघ २७, २०७७ मंगलबार ११:०,

अर्थमन्त्री विष्णु पौडेलले चुनावका लागि निर्वाचन आयोगले माग गरेको ७ अर्बको बजेट प्रदान गरेका छन्।

गत हप्ता आयोगले माग गरेको बजेट दिने निर्णय भएकाे पाैडेलले मंगलबार जानकारी दिएका हुन्।

अर्थमन्त्री पौडेलले मंगलबार मन्त्रालयले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा निर्वाचनको लागि आवशयक ७ अर्ब बजेट प्रदान गर्ने निर्णय भएको बताए।

उनले भने, ‘आयोगले माग गरेको बजेट उपलब्ध गराउने निर्णय भइसकेको छ। निर्वाचन खर्चको मितव्ययिता अपनाएर गरिनेछ। सकेसम्म कम खर्च गर्ने गरी सरकार अघि बढ्नेछ। त्यसकारण निर्वाचको खर्च कममा गर्ने उद्देश्य रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .