ad ad

कारोबार


घट्यो सुनको मूल्य, तोलाको कति?

घट्यो सुनको मूल्य, तोलाको कति?

नेपालखबर
माघ १४, २०७७ बुधबार ६:९,

नेपालमा सुनको मूल्य आज सात सय रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो।

मंगलबार छापावाल सुन ९२ हजार ८ सय र तेजाबी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी पनि आज पाँच रुपैयाँ सस्तो भएको छ। आज प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८ सय ४९ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .