हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी शाखा कार्यालय उद्घाटन गरिएको हो।
बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछन्।
यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस मेसिन संख्या पुगेको छ।
3
Shares
प्रतिक्रिया