ad ad

कारोबार


भारतमा एप्पलको सामग्री आपूर्तिकर्ता कम्पनीमा तोडफोड, ७० लाख डलरको क्षति

भारतमा एप्पलको सामग्री आपूर्तिकर्ता कम्पनीमा तोडफोड, ७० लाख डलरको क्षति

नेपालखबर
पुस १, २०७७ बुधबार ७:४८,

उक्त तोडफोडका कारण ७० लाख अमेरिकी डलर बराबरको क्षति भएको ताइवानी कम्पनी विस्ट्रनले मंगलबार जनाएको छ।

गत शनिबार बैंगलोरमा हजारौं कर्मचारीले तलब नदिएको भन्दै कम्पनीमा ढुंगामुडा गरेका थिए।

सुरुवातमा कम्पनीमा ६ करोड अमेरिकी डलरको क्षति भएको अनुमान गरिएको थियो। तर महत्वपूर्ण प्राविधिक सामग्रीमा क्षति नपुगेको र ७० लाख डलरको क्षति भएको कम्पनीले मंगलबार बताएको हो।

प्रहरीले प्रदर्शनमा संलग्न भएका १४९ भारतीय कर्मचारीलाई गिरफ्तार गरेको छ।

iPhone factory in Karnataka ransacked: Wistron assesses damage at Rs 437  crore

Employees Of Taiwanese Firm Wistron That Makes iPhone Vandalise Office In  Karnataka's Kolar

Karnataka iPhone plant vandalised by employees; know the reason | Karnataka  News | Zee News

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .