डिशहोममा डिलर दाइको डिस्काउन्ट योजनाअनुसार लाइभ लकी ड्रमार्फत २ जना भाग्यशाली विजेता छानिएका छन्।
योजनाअन्तर्गत मंसिर २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आईडी ७१९११०९७४१९ र ७१९०२४६५४५० विजेता बनेको कम्पनीले जनाएको छ।
यही मंसिर १९ गतेदेखि २५ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्नेे ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस १ च्यानल नम्बर १०१ र रमाइलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्। योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख नगद पाउँछन्।
27
Shares
प्रतिक्रिया