नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा करिश्मा श्रेष्ठलाई नियुक्त गरिएको छ।
यस्तै सहप्रवक्ताको जिम्मेवारी सुलेख मिश्रलाई दिइएको निगमले जनाएको छ।
यसअघि प्रवक्तामा अर्चना खड्का थिइन्। श्रेष्ठ यसअघि निगमको महाप्रबन्धक कार्यालयकी निर्देशकको जिम्मेवारीमा थिइन्।
दोस्रोपटक निगमको सहप्रवक्ता बनेका मिश्र वरिष्ठ अधिकृत हुन्।
3
Shares
प्रतिक्रिया