विश्वको कयौं आर्थिक एजेन्सीको अनुमानपछि विश्व बैंकले भारतको आर्थव्यवस्था बारे अनुमान गरेको हो।
भारतमा लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि यसले भारतको अर्थव्यवस्थामा विनाशकारी झट्का दिएको अर्थविदहरु बताउँछन्।
टाइम्स अफ इन्डियाका अनुसार विश्व बैंकको ग्लोबल इकोनोमिक प्रोसपेक्टको ताजा अंकमा भारतको अर्थव्यवस्थालाई लिएर गरिएको मूल्यांकनमा ९ प्रतिशतले गिरावट देखिएको छ।
यद्यपी विश्व बैंकले भारतले सन् २०२१ मा आफ्नो अर्थव्यवस्था उकास्ने बताएको छ। एजेन्सी
प्रतिक्रिया