ad ad

कारोबार


वीर अस्पताल अगाडिका दुई औषधि पसललाई दुई-दुई लाख जरिवाना

वीर अस्पताल अगाडिका दुई औषधि पसललाई दुई-दुई लाख जरिवाना

नेपालखबर
जेठ ११, २०७७ आइतबार १०:५,

बढी मूल्यमा मास्क बिक्री गरेको भेटिएपछि वीर अस्पताल अगाडिका दुईवटा औषधि पसललाई दुई-दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

बीर अस्पताल अगाडिको हनुमान फर्माले ‘एचआई मास्क’ बढी मूल्य लिई बिक्री गरेको पाइपछि कारबाही गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। यस्तै, सोही स्थानको पबित्र प्रोग्रेस फार्मेसीले ‘केएन ९५’ मास्क बढी मूल्य लिई बिक्री गरेको पाइपछि उसलाई पनि कारबाही गरिएको हो।

pabitra-progress.jpg

उपभोक्ता संरक्षण ऐन २०७५को १६–२ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ)को कसुरमा३९–१ (ख) बमोजिम ति पसललाई २/२ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .