ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः श्रेष्ठ

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः श्रेष्ठ

नेपालखबर
चैत २७, २०७६ बिहिबार १३:७,

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्।

वाणिज्य बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै दोहोर्‍याउने निर्णय गरेको हो।

श्रेष्ठले सीईओ भएर ४ वर्षको कार्यकाल सकाएका थिए। उनलाई पुनः ४ वर्षका लागि नियुक्ती दिइएको वाणिज्य बैंकले जनाएको छ।

श्रेष्ठसँग नेपाल बैंकमा ३० वर्ष काम गरेको अनुभव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .