ad ad

कारोबार


ठगी प्रकरणकै बीच सहकारीमा सर्वसाधारणको ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत

ठगी प्रकरणकै बीच सहकारीमा सर्वसाधारणको ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत

नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:२६, काठमाडौँ

आर्थिक वर्ष २०८०/०८१ को फागुन महिनासम्ममा सहकारी संस्थाहरुले ४ खर्ब ७८ अर्ब ११ करोड रुपैयाँ बचत संकलन गरेका छन्। 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार ३१ हजार ४ सय ५० वटा सहकारी संस्थाले बचतकर्ताबाट ४ खर्ब ७८ अर्ब ११ करोड रुपैयाँ बचत संकलन गरेका हुन्। 

सहकारीमा ठगी मौलाइरहँदा सहकारीहरुले सर्वसाधारणबाटै ४ खर्ब रुपैयाँ बचत संकलन गरेका हुन्। 

यस्तै सोही अवधिमा सहकारीले बचतसँगै कुल ४ खर्ब ५ अर्ब ३ करोड रुपैयाँ बराबरको कर्जा समेत प्रवाह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .