ad ad

कारोबार


सेयरबजारमा ४ अर्बमाथिको कारोबार, कुन कम्पनीको सेयर मूल्य धेरै बढ्यो?

सेयरबजारमा ४ अर्बमाथिको कारोबार, कुन कम्पनीको सेयर मूल्य धेरै बढ्यो?

नेपालखबर
फागुन ३०, २०८० बुधबार १५:१४, काठमाडौँ

सेयरबजारमा चार अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

सूचक २.४८ अंकले घटे पनि ४ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको हो। 

बुधबार १ करोड ८ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

योसँगै ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको र १६ वटाको उही मूल्यमा कारोबार भएको छ। 

उच्च मूल्य बढेका ५ कम्पनी 

कम्पनी अन्तिम मूल्य बढेको दर
विन नेपाल लघुवित्त १०५१.४० ९.९९
उन्नति सहकार्य लघुवित्त १५८९.९० ९.५८
आत्मनिर्भर लघुवित्त २२३८ ९.२२
समाज लघुवित्त १९५७ ९.०३
जनउत्थान सामुदायिक लघुवित्त १०७४ ७.८९

उच्च मूल्य घटेका ५ कम्पनी 

कम्पनी अन्तिम मूल्य घटेको दर
अप्पर तामाकोशी १८३.६० १०
दोर्दीखोला जलविद्युत् ४२४.२० ४.५७
सिद्धार्थ इक्विटी फन्ड ८.१६ ३.२०
बलेफी हाइड्रोपावर ३४५ ३.०९
नबिल ब्यालेन्स्ड फन्ड ८.१० २.९९

सर्वाधिक कारोबार भएका ५ कम्पनी 

कम्पनी कारोबार रकम
शिवम् सिमेन्ट २५५३८३६६२
सोनापुर मिनरल्स २०६९८३४२१
हिमालयन रि इन्स्योरेन्स २०६३३८७२३
अप्पर तामाकोशी १५५४४८६२५
गुर्खाज फाइनान्स १३७७३५२६१

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .