छिमेकी भारत सरकारको साढे ५ करोड बढी लगानीमा हुम्लामा दुईवटा विद्यालय भवन बनेका छन्।
’नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका ५ करोड ५२ लाख ३ हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिकािस्थित शसरस्वती माद्यमिक विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्महादेव माध्यमिक विद्यालयको ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको हो।
ती विद्याफरलय भवन विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया