गत वर्षको कारोबारबाट सरकारले यो वर्ष सार्वजनिक संस्थानहरूबाटै ६ अर्ब लाभांश पाएको छ।
उत्पादनमुलक संस्थाहरू बन्द रहेपछि सेवामुलक व्यापारमुलक संस्थानहरु संचालनमा छन्। जुन नाफामा समेत गएर सरकारलाई लाभांश दिएका छन्।
जसमा सरकारले ६ अर्ब पाएको हो। यो सरकारको लगानीको १ प्रतिशत हो।
प्रतिक्रिया