साताको अन्तिम कारोबार बिहीबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२८ अंकले घटेको छ।
योसँगै बजारमा आज ८० करोडको मात्र कारोबार भएको हो।
आज कारोबारमा आएका २६६ कम्पनीमध्ये ३८ कम्पनीका लगानीकर्ता कमाउन सफल भए भने १७६ कम्पनीका लगानीकर्ता गुमाउन पुगे।
आज कालिन्चोक दर्शन कम्पनीको सेयरमूल्य उच्च ९.९८ प्रतिशतले बढेको छ।
त्यसैगरी शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
आज शिवमको ४ करोड ९२ लाखको कारोबार भएको छ । आज अधिकांश लघुवित्त कम्पनीहरुको सेयरमूलय उच्च दर घटेको छ ।
24
Shares
प्रतिक्रिया