ad ad

कारोबार


पुसमा १२८ मालपोतबाट १ लाख १३ हजार घरजग्गा कारोबार

पुसमा १२८ मालपोतबाट १ लाख १३ हजार घरजग्गा कारोबार

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार १७:५०, काठमाडौँ

पुस महिनामा १ लाख १३ हजार घरजग्गा कारोबार भएका छन्। 

देशभरका १२८ वटा मालपोत कार्यालयबाट १ लाख १३ हजार ९ कारोबार भएका हुन्। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार सबैभन्दा बढी सुनसरीको इनरुवा कार्यालयबाट कारोबार भएको छ। 

दोस्रोमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा कारोबार भएको देखिन्छ। 

इनरुवामा एक महिनामा ४ हजार ९० कारोबार भएकोमा भद्रपुरमा ३ हजार ९५३ कारोबार भएको विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .