ad ad

कारोबार


लघुवित्त कम्पनीहरुविरुद्ध जारी आन्दोलन स्थगित

लघुवित्त कम्पनीहरुविरुद्ध जारी आन्दोलन स्थगित

नेपालखबर
पुस ६, २०७९ बुधबार १२:३७, काठमाडौँ

लघुवित्त कम्पनीहरुविरुद्धको आन्दोलन स्थगित भएको छ। 

आन्दोलनरत संघर्ष समिति र नेपाल लघुवित्त बैंकर्स संघबीच चितवनमा १२ बुँदे सम्झौता भएको हो।

सम्झौतापछि लघुवित्त कम्पनीहरुविरुद्ध जारी आन्दोलन स्थगित भएको हो। 

आन्दोलनरत पक्ष र लघुवित्त बैंकर्स संघबीचमा समझदारी सम्झौतापत्रमा लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादव र संघर्ष समितिका तर्फबाट पनि महासचिव प्रेम बहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्।

यस्तो छ सहमति :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .