१९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता यही मंसिर २३ गतेदेखि हुने भएको छ। उद्योग मन्त्रालय, एनटीआईएस कार्यक्रम र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तत्वावधानमा ह्यात रिजेन्सी बौद्धमा मेला आयोजना हुने भएको हो। प्रकाशित: मंसिर ७, २०७९ बुधबार १६:५६ 30 Shares
प्रतिक्रिया