ad ad

कारोबार


१७ गतेसम्म साओमीका मोबाइल किन्दा ३ हजारसम्म छुट

१७ गतेसम्म साओमीका मोबाइल किन्दा ३ हजारसम्म छुट

नेपालखबर
असोज २, २०७९ आइतबार १६:४०, काठमाडौँ

स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सीमित अवधिको लागि मूल्य घटाएको छ। 

दशैँ, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ। 

यसबारेमा बोल्दै साओमी नेपालका कन्ट्रिजेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ।’ 

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट११ सिरिजमा १००० रुपैयाँ र रेडमी नोट१२ सिरिजमा ३००० सम्म को कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन्। यो अफर सीमित अवधिको लागि असोज २ गतेदेखि १७ गतेसम्म लागू हुनेछ।

कुन मोडलमा कति छुट? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .