गण्डकी प्रदेशले विद्यालयमा दिवा खाजा स्थानीय उत्पादन नै खुवाउनुपर्ने व्यवस्था गरेको छ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९÷०८०को बजेटमा उक्त कुरा व्यवस्था गरेका हुन्।
त्यस्तै एक निर्वाचन क्षेत्र एक कृषि सडक ३६ करोड बजेट विनियोजन गरिएको छ। स्याउमा आत्मनिर्भर गर्ने कार्यक्रमको लागि १७ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
चालू आर्थिक वर्षमापनि स्याउमा उत्पादनमा आत्मनिर्भर हुन स्याउ खेतीविकास कार्यक्रम, पशुखोम कार्यक्रम, एक सहकारी एक उत्पादनका कार्यक्रम प्राथमिकता पाएका थिए।
पशुखोपको लागि १० करोड बजेट विनियोजन गरिएको छ।
36
Shares
प्रतिक्रिया