ad ad

कारोबार


पल शाह बने एनएमबी बैंकको ब्रान्ड एम्बेसडर

पल शाह बने एनएमबी बैंकको ब्रान्ड एम्बेसडर

नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १६:५६, काठमाडौँ

अभिनेता पल शाह एनएमबी बैंकको ब्रान्ड एम्बेसडर बनेका छन्। 

बैंकले शाहसँग यससम्बन्धी द्विपक्षीय समझदारी भएको जानकारी दिएको हो। 

उनीसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने जनाएको छ। त्यस्तै अभिनेता शाहले पनि बैंकको ब्रान्ड एम्बेसडर हुन पाउँदा खुसी लागेको र बैंकको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। 

एनएमबी बैंकका देशैभर १८१ शाखा रहेका छन्। बैंकले १३७ एटीएम, नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .