बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध गुम्बा निर्माणका लागि बंगलादेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ।
त्यसका लागि शनिबार काठमाडौंमा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले लुम्बिनी विकास कोषसँग सम्झौतामा हस्ताक्षर गरेका छन्।
यो जानकारी बंगलादेशकाे विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत दिएको हो। तर कस्तो बौद्ध गुम्बा निर्माणका लागि कति आर्थिक सहयोग गर्ने भन्ने विस्तृत जानकारी दिइएको छैन।
96
Shares
प्रतिक्रिया