ad ad

Draft


मन्त्रीमण्डल पुनर्गठन: यी हुन बाहिरिने र थपिने मन्त्रीहरु(सुचिसहित)

मन्त्रीमण्डल पुनर्गठन: यी हुन बाहिरिने र थपिने मन्त्रीहरु(सुचिसहित)

नेपालखबर
मंसिर ४, २०७६ बुधबार १६:२३,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साझ मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । केही मन्त्रीको मन्त्रालय फेरबदल गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका हुन् । हटाइएको मन्त्रालयमा नियुक्ति गरिएको विवरण प्रधानमन्त्री कार्यालयले राष्ट्रपती भण्डारीलाई बुझाएको र त्यसबारे शितल निवासले सूचना प्रकाशन गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .