नेपाल भ्रमणका क्रममा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई सरकारले २ हात्ती उपहार दिने तयारी गरेको छ।
नेपालको २ दिने राजकीय भ्रमणका क्रममा कतारी अमिर थानी मंगलबार काठमाडौं आउँदै छन्।
उनलाई सरकारले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो।
396
Shares
प्रतिक्रिया