हेटौंडामा सवारी मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो। हेटौंडा १ चौकीटोलमा भएको दुर्घटनामा हेटौडा–६ चौघडाका कृष्णप्रसाद सापकोटाको निधन भएको हो।
घटनास्थलमा प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की सहितको टोली पुगेर थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटना लगत्तै स्थानीयले त्रिभुवन राजपथ अवरुद्ध गरेका छन्।
मृतकको पहिचान भइनसकेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए।
51
Shares
प्रतिक्रिया